सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरिने, सञ्चालकको राहदानी रोक्का

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरूलाई वितरण गरिने घोषणा गरेका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो घोषणा गरेका हुन् । त्यस्तै, समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरूको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने उनले बताए ।

See More On

सुझावित समाचार