बोरा अभावमा ६ महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्ल बिक्री सुरु
दुई दिनमा पाँच लाख २२ हजारको बिक्री
बोरा अभावमा ६ महिना गोदाममा थन्किएको उदयपुर सिमेन्ट बिक्री सुरु
बोरा अभावका कारण करिब ६ महिनादेखि गोदाममै थन्किएको उदयपुर सिमेन्ट उद्योगको ‘गैँडा छाप’ सिमेन्ट बिक्री सुरु भएको छ। प्याकिङका लागि आवश्यक बोरा खर…
नेतृत्वविहीन उदयपुर सिमेन्टका कर्मचारीको दिन गफमै बित्छ, ६ करोडको सिमेन्ट अझै गोदाममै
नेतृत्वविहीन बनेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका कर्मचारी फुर्सदिला बनेका छन् । कर्मचारीको दिन गफ गरेर बित्ने गरेको छ । निमित्त महाप्रबन्धक कोविद काफ्…
१४ लाखको ‘बोरा किन्न नसक्दा’ गोदाममै नष्ट हुँदै ६ करोडको उदयपुर सिमेन्ट
प्याकिङ भइसकेको पाँच हजार बोरा नष्ट, प्याकिङ नभएको ५० हजार बोरा बिग्रिँदै, २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिंकर प्रयोगविहीन
१४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टमा आन्दोलन
उद्योगले तिर्नुपर्ने दायित्व पाँच अर्बभन्दा बढी
उदयपुर सिमेन्टअगाडिबाट बालेनले भने- उद्योगहरू देशका मेरुदण्ड हुन्
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरू देशको मेरुदण्ड भएको बताएका छन् । चुनावी अभियानका क्रममा उदयपुर पुगेका शाहले उदयपुर सिमेन्ट उद्यो…
उदयपुर सिमेन्टमा साढे ४६ करोड मूल्यको क्लिंकर हिनामिना : तत्कालीन महाप्रबन्धक पौडेलसहित आठजनाविरुद्ध मुद्दा दायर
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा साढे ४६ करोड मूल्यबराबरको क्लिंकर हिनामिना भएको भन्दै त्यसमा संलग्न तत्कालीन महाप्रबन्धकसहित आठजनाविरुद्ध अख्तियार दुरुप…
उदयपुर सिमेन्ट आठ महिनापछि सञ्चालन
दैनिक पाँच सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने तयारी
निजीकरण गर्न सिफारिस उदयपुर सिमेन्ट सञ्चालनका लागि मर्मत हुँदै
६ महिनापछि एक दिन चलेर बन्द भयो हेटौँटा सिमेन्ट
उदयपुर सिमेन्टको सम्पूर्ण बैंक खाता रोक्का
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का भएका छन् । रौता सप्लायर्सलगायतले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं जिल्ला अदालतमा दर्ता ग…
उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ
उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भ्रष्टाचार भएको पुष्टि नभएको भन्दै विशेष अदालतले सबैलाई सफाइ दिने फैसला गरेको छ। बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा …
उदयपुर सिमेन्टका महाप्रबन्धकले दिए राजीनामा
व्यवस्थापकीय कमजोरीका कारण एक वर्षयता अधिकांश समय बन्द रहँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उन…
उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपाने ६ महिनादेखि उद्योगमा अनुपस्थित
नेतृत्वको लापरबाहीले उत्पादन ठप्प
उदयपुर सिमेन्टका महाप्रबन्धकलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेविरुद्ध विधि मिचेर कार्यकाल थप गरेको भन्दै पदबाट हटाउन सर्वोच्च अदालतमा रिट परेको छ । …
‘विधि मिचेर’ उदयपुर सिमेन्टमा महाप्रबन्धकको कार्यकाल थप
सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको कार्यकाल एक वर्ष थप गरेको छ । २० पुस ०७७ मा दुईवर्षे कार्यकालका लागि नियुक्त भएका महाप्र…
उदयपुर सिमेन्ट उद्योग वैशाखयता ६८ दिन बन्द
दसैँ, तिहार र छठमा ‘पर्व बिदा’ मनाउने भन्दै बन्द गरिएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट अझै खुल्न सकेको छैन । विगतका वर्षहरूमा चाडपर्वमा कर्मचारी…