बोरा अभावमा ६ महिना गोदाममा थन्किएको उदयपुर सिमेन्ट बिक्री सुरु

बोरा अभावमा ६ महिना गोदाममा थन्किएको उदयपुर सिमेन्ट बिक्री सुरु

बोरा अभावका कारण करिब ६ महिनादेखि गोदाममै थन्किएको उदयपुर सिमेन्ट उद्योगको ‘गैँडा छाप’ सिमेन्ट बिक्री सुरु भएको छ। प्याकिङका लागि आवश्यक बोरा खर…