ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् । आफ्नो अनुहार अंक…

ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय संकट’

ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय संकट’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय संकट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरू इसिबाले शुक्रबार बताएका छन् । …

‘पारस्परिक भन्सार कर’ले राजस्व बढाउने ट्रम्पको आशा

‘पारस्परिक भन्सार कर’ले राजस्व बढाउने ट्रम्पको आशा

अमेरिका विश्वको सबैभन्दा ठुलो सामान आयातकर्ता मुलुक हो । सन् २०२३ मा उसले तीन ट्रिलियन डलर मूल्यबराबरको उत्पादन आयात गरेको थियो । ठुलो आयातकर्ताका साथै अमेरि…

पारस्परिक भन्सार शुल्क घोषणा गर्दै ट्रम्प

पारस्परिक भन्सार शुल्क घोषणा गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुचित व्यापार असन्तुलनलाई सम्बोधन गर्ने गरी ‘पारस्परिक भन्सार शुल्क’ घोषणा गर्दै छन् । सोमबार ट्रम्पले यस विषयमा टिप्…

ट्रम्पले गरे पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज

ट्रम्पले गरे पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज

अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा ठुलो निर्वासन अभियान सञ्चालन गर्ने अभियानको अंशको रुपम…

निरंकुश शासनको सेवा गर्ने ट्रम्पको अराजक विदेश नीति

निरंकुश शासनको सेवा गर्ने ट्रम्पको अराजक विदेश नीति

ट्रम्पले अमेरिकी राजनीतिक प्रणालीका तत्वलाई निरंकुश बनाउँदै जाँदा उनको विदेश नीतिले निरंकुश शासनलाई समर्थन गर्दै गएको छ

युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ

युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक ऊर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताएका छन् ।…

ट्रम्प र पुटिनबिच डेढ घण्टा फोन वार्ता

ट्रम्प र पुटिनबिच डेढ घण्टा फोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मंगलबार डेढ घण्टा फोन वार्ता भयो । दुई नेताबिच फोनमा भएको कुराकानीको विवरण भने खुलाइएको …

ट्रम्पको भन्सार नीतिविरुद्ध मेक्सिको र क्यानडाभन्दा भिन्न शैली अपनाइरहेको चीन

ट्रम्पको भन्सार नीतिविरुद्ध मेक्सिको र क्यानडाभन्दा भिन्न शैली अपनाइरहेको चीन

मेक्सिको र क्यानडाले ट्रम्पको भन्सार नीतिमा राहत पाउन निरन्तर सञ्चार र चाप्लुसीको मार्ग अवलम्बन गरे पनि बेइजिङले भने प्रतिरोधको बाटो रोजेको छ

अलास्का ग्यास पाइपलाइनमा अमेरिकासँग साझेदारी गर्न जापान र दक्षिण कोरिया इच्छुक : ट्रम्प

अलास्का ग्यास पाइपलाइनमा अमेरिकासँग साझेदारी गर्न जापान र दक्षिण कोरिया इच्छुक : ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जापान र दक्षिण कोरिया अलास्कामा प्राकृतिक ग्यास पाइपलाइन निर्माणमा संयुक्त राज्य अमेरिकासँग काम गर्न चाहने देशहरूमध्ये रहेको बत…

ट्रम्प, जेलेन्स्की र भान्सबिचको चर्काचर्कीमा कसले के भने ?

ट्रम्प, जेलेन्स्की र भान्सबिचको चर्काचर्कीमा कसले के भने ?

दुनियाँभरका टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबिच भएको स…

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् ।  साथै उनले  ‘अस्वीकार्य&rsquo…

इयु अमेरिकालाई ‘ठग्न’ बनेको हो : ट्रम्प

इयु अमेरिकालाई ‘ठग्न’ बनेको हो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली युनियन (इयु) को जन्म अमेरिकालाई ‘ठग्न’ भएको दाबी गरेका छ…

ट्रम्पको अस्वाभाविक निसानामा युरोप

ट्रम्पको अस्वाभाविक निसानामा युरोप

युक्रेन र यसका युरोपेली सहयोगीलाई बाहिर राखेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगमा ट्रम्प जतिसक्दो चाँडो युद्ध अन्त्य गर्न चाहन्छन् । युक्रेन र युरोपल…

ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा

ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै &nbs…

युक्रेन आफैँले युद्ध निम्त्याएको ट्रम्पको आरोप

युक्रेन आफैँले युद्ध निम्त्याएको ट्रम्पको आरोप

युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबिचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले द्वन्द्वको अन्त्य गर्न चाहेको बताएका छन् । उनले तीन वर्षअघि …

शक्तिशाली देशहरूको आणविक भण्डार आधा घटाउन चाहन्छन् ट्रम्प

शक्तिशाली देशहरूको आणविक भण्डार आधा घटाउन चाहन्छन् ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुससमक्ष आणविक भण्डार र रक्षा बजेट घटाउनेबारे छलफल गर्न वार्ताको प्रस्ताव राखेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्द…

युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको वाचा पूरा गर्न कठिन छ, असम्भव छैन

युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको वाचा पूरा गर्न कठिन छ, असम्भव छैन

राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा ठुल्ठुला अभिव्यक्ति दिएका छन् । तर, वास्तविक शान्ति सुनिश्चित गर्न विश्वव्यापी कूटनीति आवश्यक पर्छ । यो असम्भव छै…

विगतको सहयोगबराबर युक्रेनले दुर्लभ खनिज दिनुपर्ने ट्रम्पको माग

विगतको सहयोगबराबर युक्रेनले दुर्लभ खनिज दिनुपर्ने ट्रम्पको माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्ससँग यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट्ने कार्यक्रम छ । त्यसअघि दिइएको एक…