सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ रहेको छ।…

सुन आयातको दैनिक कोटा १० केजी मात्र, मूल्य एक लाखमाथि

सुन आयातको दैनिक कोटा १० केजी मात्र, मूल्य एक लाखमाथि

राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा २० केजीबाट घटाएर १० केजीमा सीमित बनाएको छ । सुन आयात तथा बिक्री–वितरणसम्बन्धी कार्यविधि २०६८ मा संशोधन गर्दै राष्ट्…

सुन आयातको सीमा घट्यो

सुन आयातको सीमा घट्यो

विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात …

झन्डै पाँच किलो सुनसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ

झन्डै पाँच किलो सुनसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ

झन्डै पाँच किलो सुनसहित एक चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा ल्याउँदै गरेको करिब चार केजी आठ सय ४० ग्र…

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु. ९४ हजार चार सय पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भ…

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको ह…

प्रतितोला नौ सयले घट्यो सुनको मूल्य

प्रतितोला नौ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेर रु. ९२ हजार दुई सय तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजार ए…

देखाएरै ल्याउन मिल्ने सुन लुकाएर ल्याएपछि...(भिडियो)

देखाएरै ल्याउन मिल्ने सुन लुकाएर ल्याएपछि...(भिडियो)

सरकारलाई राजस्व तिरेर दुई सय ग्रामसम्म सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन पाइन्छ। त्यस्तै, शरीरमा लगाइएका ५० ग्रामबराबरको सुनका गहनाको राजस्व…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको …

तीन दिनमै ४८ केजी सुन नियन्त्रणमा

तीन दिनमै ४८ केजी सुन नियन्त्रणमा

सात सय ५५ जनाले राजस्व तिरेर २९ केजी सुन लगे, १८ केजी सुन भन्सारमै पर्यटक र एनआरएनले समेत गहना भन्दै काँचो सुन ल्याएपछि भन्सारमा कडाइ त्रिभुवन…

सुनको कोटा बढाउन व्यवसायीको माग

सुनको कोटा बढाउन व्यवसायीको माग

 नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको …

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले उकालो लागेर रु. ९२ हजार सात सय कायम भएको छ । पहेँलो धातु मंगलबार प्रतितोला रु. ९२ …

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले उकालो लागेर ९२ हजार पाँच सय कायम…

सुनको मूल्य प्रतितोला कति ?

सुनको मूल्य प्रतितोला कति ?

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला पाँच सय रुपैयाँले घटेर रु. ९१ हजार तोकिएको छ। बुधबार उक्त सुन प्रतितोला रु…

४०० ले घट्यो सुनको मूल्य

४०० ले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. चार सयले घटेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु. ९० हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसाय…

पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९० हजार तीन सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक…

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँलेले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला रु. ८८ हजार नाै सयमा कारोबार भएको थियो। नेपाल सुनचा…

नेपालगन्ज विमानस्थलमा बरामद भएको सुनको अनुसन्धान गर्न समिति गठन

नेपालगन्ज विमानस्थलमा बरामद भएको सुनको अनुसन्धान गर्न समिति गठन

नेपालगन्ज विमानस्थलमा शुक्रबार बरामद भएको चार किलो बढि सुनको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ। त्रिभुवन विमानस्थल हुँदै शुक्रबार नेप…

नेपालगन्ज विमानस्थलबाट चार किलो २१ ग्राम सुन बरामद

नेपालगन्ज विमानस्थलबाट चार किलो २१ ग्राम सुन बरामद

बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो सुन बरामद गरेको छ । सुनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । श्री एयरलायन्समार्फत काठमाडौंबाट नेपालगन्ज आएका दुई…