विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोहीबमोजिम गर्न निर्देशन दिएको छ। रासस
सुन आयातको सीमा घट्यो
चीनतर्फका तीनवटै नाका बन्द
४ हप्ता अघि
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
१ मंसिरबाट मासु जाँच ऐन लागू गरिने
४ हप्ता अघि
चाडपर्वलक्षित सामान तातोपानीबाट ल्याउने तयारी
३ हप्ता अघि
सुझावित समाचार
मेटलाइफ नेपालद्वारा अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु
काठमाडौं/ मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले ग्राहक सेवामा फ…
नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
काठमाडाैं । नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले स्थापनाको ९०औँ वार्षि…
केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न
विराटनगर । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत् मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपो…
एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने
काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउ…
मन्त्री श्रेष्ठद्वारा जलवायु तथा भू–विपत् सामना गर्न क्षेत्रीय सहकार्यमा जोड
काठमाडौ‌ं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनबाट सिर्जित विपत् न्यूनीकरणका लागि अन्तरि…
स्ट्यान्डर्ड चार्टर्डको १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं/ स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लिमिटेडले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । ९ कात्तिकमा बसेको बैं…