सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु. ९४ हजार चार सय पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार नाै सय कायम भएको छ। त्यसको मूल्य मंगलबार प्रतितोला रु. ९३ हजार पाँच सय तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार तीन सय कायम भएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ४७ डलर आसपास कारोबार भइरहेको छ।
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
२ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
२ हप्ता अघि
सुझावित समाचार
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापा नियुक्त
काठमाडौं/ सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको …
सामान्य बढेको नेप्सेमा सात अर्बभन्दा बढीको कारोबार
काठमाडाैं । बुधबार नेप्से सामान्य बढेको छ । दिनभरि उतारचढावमा रहेको नेप्से बन्द हुने वेलामा हरियो भयो । १.४० अंकले नेप्से बढ्…
गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालनमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– ३ स्थित बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्च…
ऊर्जामा आधारित अर्थतन्त्र निर्माणमा मन्त्री श्रेष्ठको जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नर…
दाबीको चाप बढेपछि ‘नेपाल रि’मा लगानी थप्ने सरकारको निर्णय
अन्तरिम सरकारले असोज ०८२ मा थप सेयर लगानी नगर्ने निर्णय गरेपछि अन्योलमा थियो पुँजीवृद्धि, तर अब नेपाल रिको चुक्ता पुँजी २०…
लगानी र विकासलाई विकेन्द्रीकरण गरिने : उपाध्यक्ष भट्ट
२५ वर्षका लागि ‘नेपाल विकास दृष्टिकोण’ तर्जुमा गर्ने गृहकार्य, सार्वजनिक लगानीलाई पूर्वाधारमा बढी केन्द्रित गर्न व…