नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँलेले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला रु. ८८ हजार नाै सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. ८८ हजार सात सय तोकिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु. ८८ हजार दुई सय ५० कायम गरिएको छ जुन बुधबार प्रतितोला रु. ८८ हजार चार सय ५० मा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार एक सय ५५ रसपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार एक सय २० रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार सात सय ३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। रासस
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
४ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
४ हप्ता अघि
सुझावित समाचार
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यम क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मीपूजाको अवसर पारेर ०८३ कात्…
सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो
काठमाडौं । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ…
१४ अर्ब पुग्यो अन्तर्राष्ट्रिय संस्थामा नेपालको सेयर लगानी
गत आवमा एक अर्ब ६३ करोड थप भएपछि कुल लगानी पुग्यो १३ अर्ब ९१ करोड
कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल
ताप्लेजुङ- पर्यटकीय मौसम सुरु भएसँगै ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रको भ्रमण गर्…
प्यान लिनेको संख्या पुग्यो पौने ८२ लाख
काठमाडौं/ स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या पौने ८२ लाख पुगेको छ । चालू आर्थिक वर्षको तीन महिनामा पौने दुई लाख थपिएसँगै…
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबई–भैरहवा सिधा उडा…