एकै दिन २८.५५ अर्ब सरकारी भुक्तानी

एकै दिन २८.५५ अर्ब सरकारी भुक्तानी

आर्थिक वर्षान्त नजिकिँदै गर्दा सरकारले सोमबार एकै दिन २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार…

भुक्तानी प्रदायकका सञ्चालकलाई कडाइ

भुक्तानी प्रदायकका सञ्चालकलाई कडाइ

भुक्तानीसम्बन्धी कामका लागि लाइसेन्स प्राप्त कम्पनीहरूमा पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद गर्दा खरिदकर्ताको आपराधिक पृष्ठभूमि खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्…

लाइट जडान नै नगरी करिब आठ लाख भुक्तानी, स्थानीयले गुहारे अख्तियार र प्रशासन

लाइट जडान नै नगरी करिब आठ लाख भुक्तानी, स्थानीयले गुहारे अख्तियार र प्रशासन

सिराहाको कल्याणपुर नगरपालिकामा कर्मचारी, जनप्रतिनिधि र व्यवसायीको मिलेमतोमा काम नहुँदै भुक्तानी गरी सरकारी रकम अपचलन गरेको आरोप लगाउँदै स्थानीयले छानबिनका …

चीनसँग क्रसबोर्डर भुक्तानी खुलाउन नेपालको पहल

चीनसँग क्रसबोर्डर भुक्तानी खुलाउन नेपालको पहल

गभर्नर विश्वनाथ पौडेलले बुधबार चिनियाँ केन्द्रीय बैंकका गभर्नर फानसँग भेटेर दुई देशबिचको क्रसबोर्डर विद्युतीय भुक्तानीमा सहजीकरण गर्न गरे प्रस्ताव   …

दुई सातापछि प्रदेशका निकायमा भुक्तानी नियमित

दुई सातापछि प्रदेशका निकायमा भुक्तानी नियमित

 लेखा अधिकृतहरूको आन्दोलनका कारण दुई सातादेखि ठप्प रहेको सुदूरपश्चिम प्रदेश सरकारमातहतका निकायको भुक्तानी नियमित भएको छ । लेखा अधिकृतहरूले आन्दोलन फिर्…

गत वर्ष नै सकिएको कामको ६ अर्ब भुक्तानी गर्न बल्ल सुरसार

गत वर्ष नै सकिएको कामको ६ अर्ब भुक्तानी गर्न बल्ल सुरसार

अघिल्लो आर्थिक वर्ष ०८०/८१ को बजेटअनुसार आयोजना र कार्यक्रम सकिए पनि भुक्तानी नभएपछि चालू आवको बजेटबाट ६ अर्ब रुपैयाँ रकमान्तर गरेर खर्च गर्न अर्थ मन्त्रालयलाई…

दसैँअघि किसानलाई दुई अर्ब ५७ करोड भुक्तानी दिने कृषि मन्त्रालयको तयारी

दसैँअघि किसानलाई दुई अर्ब ५७ करोड भुक्तानी दिने कृषि मन्त्रालयको तयारी

कृषिमन्त्री भन्छन्– दुग्ध किसानको एक अर्ब २७ करोड बक्यौता र उखु किसानको एक अर्ब ३० करोड प्रोत्साहन अनुदान चाँडै निकासा गर्छौँ

कञ्चनपुर भन्सार कार्यालयमा निर्माण व्यवसायीको तालाबन्दी

कञ्चनपुर भन्सार कार्यालयमा निर्माण व्यवसायीको तालाबन्दी

कञ्चनपुरका निर्माण व्यवसायीले भन्सार कार्यालयमा तालबन्दी गरेका छन्। कामको भुक्तानी नपाएपछि सरकारी कार्यालयहरूमा धर्नासहित तालाबन्दीमा उत्रिएका निर्माण व्यवसायीले ब…

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्। नेपाल उद्य…

भुक्तानी नपाएका निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा, तटबन्ध कार्यालयमा तालाबन्दी

भुक्तानी नपाएका निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा, तटबन्ध कार्यालयमा तालाबन्दी

कञ्चनपुरका निर्माण व्यवसायीले आन्दोलनको दोस्रो दिन अर्को सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। निर्माण व्यवसायीले बुधबार जनताको तटबन्ध कार्यालय महेन्द्रनगरमा तालाब…

भुक्तानी नपाएपछि महाकाली सिँचाइ तेस्रो चरणको कार्यालयमा तालाबन्दी

भुक्तानी नपाएपछि महाकाली सिँचाइ तेस्रो चरणको कार्यालयमा तालाबन्दी

काम गरेको भुक्तानी नगरेपछि निर्माण व्यवसायीले राष्ट्रिय गौरवको आयोजना कार्यालयमा तालाबन्दी गरेका छन्। कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाइमा  मंगलबार महा…

‘आज निर्माण व्यवसायीको सबै भुक्तानी चुक्ता हुन्छ’

‘आज निर्माण व्यवसायीको सबै भुक्तानी चुक्ता हुन्छ’

लामो समयदेखि भुक्तानी माग गर्दै संघर्षरत निर्माण–व्यवसायीको समस्या समाधान हुने भएको छ । मंगलबारसम्म निर्माण व्यवसायीले ठेक्काबापत पाउनुपर्ने सबैखाले भुक्ता…

सडक विभागको तत्काल भुक्तानी गर्नुपर्ने दायित्व १३ अर्ब, तर बजेट छैन

सडक विभागको तत्काल भुक्तानी गर्नुपर्ने दायित्व १३ अर्ब, तर बजेट छैन

आर्थिक वर्ष ०८०/८१ सकिन एक महिना बाँकी रहँदा सरकारले तत्काल तिर्नुपर्ने निर्माण क्षेत्रको भुक्तानी १३ अर्ब रुपैयाँ पुगेको छ । यो सडक विभागअन्तर्गत ठेक्का लागेका स…

रौतहटका दुध उत्पादक किसानले पाएनन् आठ करोडभन्दा बढी भुक्तानी

रौतहटका दुध उत्पादक किसानले पाएनन् आठ करोडभन्दा बढी भुक्तानी

रौतहटको चन्द्रपुर नगरपालिका– ८ का किसान हरि तिमिल्सिनाले आफ्नो गाउँमा रहेको सहकारीलाई दुध बिक्री गरेको ६ महिनाको रकम पाएका छैनन्। दुध बिक्री गरेरै घरख…

भुक्तानी नपाएका किसानले गरे दुध पोखेर प्रदर्शन

भुक्तानी नपाएका किसानले गरे दुध पोखेर प्रदर्शन

दुग्ध विकास संस्थानले दुधको मूल्य भुक्तानी नगरेको भन्दै कैलालीको अत्तरियामा दुध पोखेर विरोध जनाइएको छ। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघको अगुवाइम…

भुक्तानीमा ढिलाइ भएपछि ब्रोकरविरुद्ध उजुरीको चाङ

भुक्तानीमा ढिलाइ भएपछि ब्रोकरविरुद्ध उजुरीको चाङ

सेयर बिक्री गरेको रकम दुई हप्तासम्म पनि खातामा जम्मा नभएपछि  ब्रोकरविरुद्ध नियामक निकाय नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले गरेको उजुरीको चाङ लागेको छ । …

दोभान–बहानन्दे सडक : भुक्तानी नपाएपछि निर्माण कम्पनी आन्दोलनमा

दोभान–बहानन्दे सडक : भुक्तानी नपाएपछि निर्माण कम्पनी आन्दोलनमा

ताप्लेजुङको दोभान–बहानन्दे सडकखण्डमा काम गरेको रकम नपाएपछि निर्माण कम्पनी आन्दोलनमा उत्रिएको छ। सोमबार कम्पनीका प्रतिनिधिले निर्माणस्थलमा प्रदर्शन गर्दै भुक्त…

रोकिएको भुक्तानी दिए अर्थतन्त्र चलायमान : निर्माण व्यवसायी

रोकिएको भुक्तानी दिए अर्थतन्त्र चलायमान : निर्माण व्यवसायी

 निर्माण व्यवसायीको पेसागत संगठन नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीले सरकारले रोकेको निर्माण व्यवसायीको भुक्तानी निकासा दिए अर्थतन्त्र चलायमान हुने…

निर्माण व्यवसायीको बाँकी भुक्तानी आजै अघि बढाउने निर्णय

निर्माण व्यवसायीको बाँकी भुक्तानी आजै अघि बढाउने निर्णय

निर्माण व्यवसायीलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’क…

बागमती प्रदेशका अर्थमन्त्रीलाई निर्माण व्यवसायीको प्रश्न : गरिसकेको कामको भुक्तानी कहिले पाइन्छ ?

बागमती प्रदेशका अर्थमन्त्रीलाई निर्माण व्यवसायीको प्रश्न : गरिसकेको कामको भुक्तानी कहिले पाइन्छ ?

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालाई निर्माण व्यवसायीले काम गरिसकेका आयोजनाको रकम कहिले पाइन्छ भनी प्रश्न गरेका छन् । बुधबार…