कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता
कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसिङले पार्टीको नाम, पद…
भौतिक पूर्वाधारमन्त्री कुलमानको आश्वासनपछि हेटौँडामा सडक विस्तारको विषय तरंगित
वर्षौदेखि चर्चामा आउँदै सेलाउँदै गरेको हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषय अहिले पुनः गर्मिएको छ। ४ गते बिहीबार संघीय भौतिक पूर्वाधार तथा याता…
कुलमानले सम्झौता गरेकै दररेटमा भारतबाट बिजुली खरिद
३० माघमा कार्यकारी निर्देशकको हैसियतले कुलमान घिसिङले भारतसँग ८.१ भारु प्रतियुनिटमा बिजुली खरिदका लागि गरेको सम्झौताअनुसार बिजुली आयात, तर उक्त सम्झौता महँगो भएको प्रश्न सोधेर हटाइएका थिए कुलमान
कुलमानलाई जसरी पनि गलत देखाउन श्वेतपत्रमा अझै तथ्यांक तोडमोड गरिँदै
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई गलत देखाउन ऊर्जामन्त्री दीपक खड्काको योजनाअनुरूप प्राधिकरणसम्बन्धी विभिन्न तथ्यांकलाई थप तोडमोड ग…
कुलमानको पुनर्बहाली माग गर्दै बृहत् प्रदर्शन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध आइतबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ । नागरिक समाजका अगुवा डा. गणे…
कुलमानको पत्रकार सम्मेलन : ‘बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण’
देशको हितका लागि कुनै पनि जिम्मेवारीमा आउन तयार रहेको कुलमानको सन्देश
कुलमानको दाबी– लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्…
विद्युत् प्राधिकरणको कार्यकारी नियुक्ति विवाद : कुलमानलाई अन्तरिम आदेश दिन अस्वीकार
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदको नियुुक्ति विवादमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बिहीबार निवर्तमान निर्देशक कुलमान घिसिङ…
सर्वोच्चमा कुलमानको रिटमा सुनुवाइ जारी, पुनर्बहालीका लागि चैत २४ गते नागरिक आन्दोलन
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीका लागि अन्तरिम आदेश माग गर्दै कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । म…
कार्यकारी निर्देशकबाट बर्खास्तविरुद्ध कुलमानको रिटमा कारण देखाऊ आदेश
रिट अग्राधिकारमा, अन्तरिम आदेशबारे आइतबार छलफल हुने
‘बक्यौता नतिर्ने उद्योगीको प्रभावमा बदनियतपूर्वक हटाइयो’
अघिल्लो कार्यकालको सेवासुविधा माग्दै हितेन्द्रदेव शाक्य पनि सर्वोच्चमा
कुलमानको पक्षमा राप्रपा माइतीघरमा (फोटोफिचर)
विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ । राप्रपाले बिहीबार माइतीघर मण्डलाम…
कुलमानको पक्षमा प्राधिकरणमा प्रदर्शन (फोटोफिचर)
विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेसँगै उनको पक्षमा प्रदर्शन गर्ने क्रम जारी छ । नेपाली नागरिकहरू स्वस्फूर्त रूपमा प्रदर्शनमा सहभागी…
कुलमानको समर्थनमा निस्कियो माइतीघरमा जुलुस (फोटोफिचर)
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्ती गरेपछि उनको समर्थनमा जनलहर उर्लिएको छ । सोमबार घिसिङ बर्खास्तीमा परेपछि मंगलबार …
कुलमान हटाउँदा उद्योगीको अर्बौँ बक्यौता असुली अन्योलमा, यी हुन् बक्यौता तिर्ने प्रक्रियामै नआएका ३४ उद्योग
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएसँगै उद्योगीको सवा आठ अर्ब रुपैयाँ बक्यौता असुसी पनि अन्योलमा परेको छ । उद्योगीको पक्षमा …
यसकारण सरकारले हटायो कुलमान
कुलमानले गरेका थिए लोडसेडिङ अन्त्यदेखि प्राधिकरणलाई नाफामा ल्याउनेसम्मका काम
बिचौलियाले जिते, कुलमान हटाइए
बिजुलीको अर्बौँ बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन खोजेपछि कुलमानलाई हटाउने अभियानमा थियो बिचौलिया समूह, ऊर्जामन्त्री खड्कासँगै प्रधानमन्त्री ओली र कांग्रे…
कुलमानले भारतसँग समझदारी गरेको विद्युत् खरिद वृद्धिदर हालसम्मकै दोस्रो न्यून तर, उक्त समझदारी कार्यान्वयन नगरी भारतसँग छुट्टै विद्युत् माग्दै खड्का
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३० माघमा नयाँदिल्लीमा सम्पन्न संयुक्त पावर एक्सचेन्ज कमिटी (पिइसी)को बैठकमा नयाँ खरिददर समझदारीपत्रमा हस्ता…
कुलमानको जवाफ–सरकारले पहिलो चरणमै सजाय प्रस्ताव गरेर स्पष्टीकरण सोध्न मिल्दैन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्बाट आफूलाई पहिलो स्पष्टीकरणमै सजाय प्रस्ताव गरेर सफाइ मागिनु त्रुटिपूर्ण भएको जवाफ द…
कुलमानलाई शून्य अंक दिएकोमा सांसदहरूको विरोध
सांसदको प्रश्न– जसले लोडसेडिङ अन्त्य गरे, ९९% नेपालीको घरमा बिजुली पुर्याए, घाटाको प्राधिकरणलाई नाफाको अवस्थामा ल्याए, नेपाललाई बिजुली निर्यात गर्ने ठाउँमा पुर्याए, त्यही व्यक्तिलाई शून्य अंक ?