कुलमानको पक्षमा राप्रपा माइतीघरमा (फोटोफिचर)

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ । राप्रपाले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागीहरूले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, मन्त्रिपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर, अवस्था बदल्न व्यवस्था बदलौँ लगायतका नारासहित प्रदर्शन गरेका हुन् । 

सुझावित समाचार