कुलमानको पक्षमा प्राधिकरणमा प्रदर्शन (फोटोफिचर)

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेसँगै उनको पक्षमा प्रदर्शन गर्ने क्रम जारी छ । नेपाली नागरिकहरू स्वस्फूर्त रूपमा प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनकारीले बुधबार विद्युत् प्राधिकरणको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । हामीले त्यहाँ जे देख्यौँ : 

सुझावित समाचार