कुलमानको पक्षमा प्राधिकरणमा प्रदर्शन (फोटोफिचर)

कुलमानको पक्षमा प्राधिकरणमा प्रदर्शन (फोटोफिचर)

विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेसँगै उनको पक्षमा प्रदर्शन गर्ने क्रम जारी छ । नेपाली नागरिकहरू स्वस्फूर्त रूपमा प्रदर्शनमा सहभागी…