कुलमानको समर्थनमा निस्कियो माइतीघरमा जुलुस (फोटोफिचर)

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्ती गरेपछि उनको समर्थनमा जनलहर उर्लिएको छ । सोमबार घिसिङ बर्खास्तीमा परेपछि मंगलबार उनका समर्थकले माइतीघरबाट बानेश्वरसम्म जुलस निकालेका छन् । जुलुसमा सहभागीहरूले ऊर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । 

तस्बिरमा जे देख्यौँ :

सुझावित समाचार