एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यु ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिएको साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध &lsq…
नेपाल भलिबल लिग : मधेशसँग खप्तड सोझो सेटमा पराजित
नेपाल भलिबल लिग (एनभिए) अन्तर्गत मंगलबार मधेश वारियर्सले आफ्नो चौथो खेलमा पहिलो जित दर्ता गर्‍यो । शीर्ष स्थानको होडबाट बाहिरिसकेको मधेशले राष्ट्रिय खेलकुद…
कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिँदै
४ वर्ष अघि
घर फर्केनन् रोनाल्डो
३ वर्ष अघि
टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी
३ वर्ष अघि
प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने
१ वर्ष अघि
सगरमाथामाथि कर्णालीको कठिन जित
एनभिएलमा अपराजित यात्रा राख्ने क्रममा कर्णालीले सगरमाथालाई ३–२ को सेटमा निराश पा¥यो
एसिसी प्रिमियर कप : समूह विजेताका लागि नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दैै
एसिया कप पाँचपटक खेलिसकेको अनुभवी हङकङले सेमिफाइनलमा स्थान बनाउन नेपाललाई हराउनुपर्ने
आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने
आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ। सोमबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएस…
अविरलले जिते किक बक्सिङ ५९
नेपाली बक्सर अविरल घिमिरेले जापानको नागोयामा भएको किक बक्सिङ ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा&r…
काभा बिच भलिबल : सुनिता र भावनालाई रजत पदक
नेपालकी सुनिता राई र भावना डाँगीको जोडीले काभा बिच भलिबल प्रतियोगितामा रजत पदक जितेको छ । भुटानको थिम्पुमा आइतबार भएको फाइनलमा भारतको दीपिका र पवित्राको…