कांग्रेस केन्द्रीय समितिमा हालै पहिलोपटक मनोनीत भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरुलाई कांग्रेसले प्रतिनिधिसभा र प्रदेश र प्रदेश सभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा राम्रो प्रभाव रहेका उनीहरुलाई प्रत्यक्षमा निर्वाचन लड्ने अवसरबाट रोकिने छैन । तर, समानुपातिक सूचीबाट प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ ।
कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्या मनोनीत गरिएको थियो ।
त्यस्तै, नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा ओमबहादुर थापा मगर नियुक्त भएका थिए ।
समानुपातिकका लागि कांग्रेसको नयाँ मापदण्ड
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
चन्दा उठाएर घर ठड्याउँदै दमकका मेयर
४ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मको प्रमुख १० खबर
विपतका बिच लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात प्राकृतिक विपतका कारण विद्युत् उत्पादन तथा प्रसारण…
विपतका बिच लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात
काठमाडौं । प्राकृतिक विपतका कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीप…
७२ हजार घुससहित पक्राउ परेका अधिकृतलाई ६ महिना कैद
काठमाडौं । ७२ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत अदालतबाट दोषी ठहर भएका छन्। महोत्तरीको सोनाम गाउँपालिकाका तत्कालीन …
कुकुर होस्टेलको मेन्यु : बिहान दुधभात, बेलुका मासुभात
बागलुङ । बिहान दुध र भात, बेलुका मासुसहितको खाना । कहिले खसीको मासु, कहिले राँगो त अधिकांश दिन कुखुराको यो कुनै मह…
महिलालाई पनि देवी लक्ष्मीसरह आदर र सम्मान गर्नुपर्छ : मुख्यमन्त्री थापा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजालाई धार्मिक आस्था र परम्परामा मात्र सीमित नराखी महिला सम्मा…
धनकुटामा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । प्रशासन कार्यालयले सूचना जारी गर्…