- योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसले क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी, रेडियोथेरापी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुःख, डिप्रेसन घटाउँछ ।
- योगले सेरोटोनिन, गावाजस्ता स्नायु प्रणालीसँग सम्बन्धित रसायन बढाई मानसिक तनाव, डिपे्रसनजस्ता मानसिक रोगबाट पनि छुटकारा दिलाउने काम गर्छ ।
- योग गर्दा मुड डिसअर्डर, सिजोफ्रेनिया, सोमाटाइजेसन, डर, चिन्ताजस्ता मानसिक रोगको उपचारमा प्रयोग भएका औषधिका दुष्प्रभावलाई पनि कम हुन्छ । योग गर्दा शरीरमा इन्सुलिन हर्मोनको पनि विकास हुन्छ । यसले इन्सुलिनको अवरोधलाई कम गरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्नेसमेत काम गर्छ । त्यसैले नियमित योग गर्दा मधुमेह लाग्ने सम्भावना निकै कम हुन्छ ।
- योगले मस्तिष्कको भावनात्मक केन्द्र, लिम्बिक कर्टेक्सलाई प्रभावित पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सकारात्मक प्रभाव पार्छ ।
- योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई अम्लपित्त, ढाड दुख्ने समस्या, माइग्रेन, दम, महिनावारी अनियमितता, बाँझोपन तथा कब्जियतको समस्यालाई पनि निर्मूल पार्न सहयोग पु¥याउँछ ।
योगले घटाउँछ डिप्रेसन
शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?
५ वर्ष अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…