काभ्रेपलाञ्चाेक २ (क) मा कांग्रेसबाट आचार्य सिफारिस

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले  काभ्रेपलाञ्चाेक प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सुन्दरमणि आचार्यलाई सिफारिस गरेको छ।

बुधबार प्रदेश सभा क्षेत्रीय कार्यसमितिले  युवा नेता आचार्यलाई सिफारिस गरेको काभ्रेपलाञ्चाेक कांग्रेसले जानकारी दिएको छ।
 

सुझावित समाचार