भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा नवनिर्मित सामुदायिक टेक्निकल इन्स्टिच्युटको शैक्षिक भवनको उद्घाटन भएको छ। भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले उक्त नवनिर्मित शैक्षिक भवन मंगलबार उद्घाटन गरेका छन्।
सिन्धुलीस्थित सामुदायिक टेक्निकल इन्स्टिच्युटको शैक्षिक भवन उद्घाटन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
थप ६ स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले गोरखा, धादिङ र बागलुङ जिल्लाका थप ६ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेक…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले गहुँको समर्थन मूल्य निर्धारण, बुढीगण्डकी बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा, बाढ…
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्च परिसरको संरचना आफ्नै खर्चमा मर्मतसम्भार ग…
कांग्रेसको १५औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिए…
विपत् व्यवस्थापनमा प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई सम्भावित विपत् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्र…
मन्त्रिपरिषद् बैठक आज मध्याह्न १२:३० बजे
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक डाकेका छन्।आज मध्याह्न १२:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…