चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ आज नेपाल आउँदै

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै छन् । चारदिने नेपाल भ्रमणका लागि लिउसहित आठ सदस्यीय टोली आज नेपाल आउन लागेकाे हाे । 

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । 

गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए । 
 

सुझावित समाचार