स्थानीय तह निर्वाचनकाे समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

बिहिबार, १६ असार, २०७९
डिजिटल संस्करण
स्थानीय तह निर्वाचनकाे समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

फाइल फोटो

नेपाली कांग्रेसले असार २७ का लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक विषयबारे छलफलका लागि बैठक आह्वान गरेको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार २७ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र विविध विषयमा छलफलको एजेन्डा तय गरिएको छ।

सुझावित समाचार