नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक

बुधबार, ८ असार, २०७९
डिजिटल संस्करण

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ । बिजुक्छेकी धर्मपत्नी शोभा प्रधानको बुधबार निधन भएको हो ।

सुझावित समाचार