सरकारी कर्मचारीको तलब १५ प्रतिशत वृद्धि, कसकाे कति पुग्याे ? (भिडियोसहित)

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुने गरी सरकारी कर्माचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको बताए। सरकारले खाइपाई आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ।

सुझावित समाचार