केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेसका शीर्ष नेताहरू छलफलमा

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको पदाधिकारी र शीर्ष नेताहरू अनौपचारिक बैठक बसिरहेका छन्। केन्द्रीय कार्यसमिति बैठकपछि शीर्ष नेताहरू सानेपामा छुट्टै छलफलमा बसेका हुन्। छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला तथा पूर्वपदाधिकारीहरू सहभागी छन्।

सुझावित समाचार