आवश्यकताअनुसार गठबन्धन गरौँ : महामन्त्री शर्मा

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकताअनुसार गठबन्धन गर्नुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा उनले कांग्रेसले विगतमा प्राप्त गरेको मत प्रस्तुत गर्दै आवश्यकताअनुसार गठबन्धन गर्नुपर्ने बताए। 

‘विगतमा कतै कांग्रेस बलियो छ काहीँ कमजोर छ, त्यसैले आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्छ,’ उनले भने। आवश्यकताअनुसार गठबन्धन गर्दा धेरै ठाउँमा जित्न सकिने उनको भनाइ थियो।
 

सुझावित समाचार