नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा देशभर भएको सांगठनिक गतिविधिको अवस्था, पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउनेलगायत विषयमा छलफल गरिने पार्टीका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
पार्टीको ४५ सदस्य रहेको स्थायी कमिटीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) तथा प्रधानन्यायाधीशविरुद्धको महाभियोगका विषयमा समेत बैठकमा छलफल गरी पार्टीले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी कार्ययोजना निर्माण गर्नेछ ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार
सुझावित समाचार
इमेज सहकारी ठगीमा देवकुमार नेपालीलाई आठ वर्ष कैद
कास्की/ पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाल…
एक करोड ६७ लाखसहित ललितपुरबाट तीनजना पक्राउ
काठमाडौं/ स्रोत नखुलेको एक करोड ६७ लाख रुपैयाँसहित ललितपुरबाट तीनजना पक्राउ परेका छन्। काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्…
क्षमताभन्दा बढी सिट थपिएका चारवटा इभी कारबाहीमा, प्रत्येकलाई १० हजार जरिवाना
मकवानपुर/ बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट थपेर सञ्चालन गरिएका चारवटा विद्युतीय…
सरकारले बेवास्ता गरेको भन्दै प्राधिकरणको जग्गामा सरे त्रिशूलीका बाढीपीडित
काठमाडौं/ बाढी गएको झन्डै तीन महिना हुन लाग्दा पनि सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको भन्दै नुवाकोटको त्रिशूलीका …
बिचौलियासँग कारोबार देखिएपछि पक्राउ परेका श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
काठमाडौं/ बिचौलिया इनम सापकोटासँग शंकास्पद कारोबार देखिएपछि पक्राउ परेका महेश श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनु…
दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन
काठमाडौं/ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कुनै पनि दबाब र प्रभावबाट मुक्त रही अपराध अनुसन्धान गर्न प्रहरी कर्मचारीलाई न…