एक करोड ६७ लाखसहित ललितपुरबाट तीनजना पक्राउ

मंगलबार, १ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ स्रोत नखुलेको एक करोड ६७ लाख रुपैयाँसहित ललितपुरबाट तीनजना पक्राउ परेका छन्। काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्खु चोकबाट ललितपुरको गोदावरीका ३२ वर्षीय जयराम केसी, भोजपुरका ३१ वर्षीय दीपक खड्का र काठमाडौंका २९ वर्षीय प्रज्वल रिजाललाई पक्राउ गरेको हो। 

सातदोबाटोतर्फ जान लागेका उनीहरूको गाडीबाट सो रकम बरामद भएको हो। पक्राउ परेका उपर ललितपुर प्रहरीले विस्तृत अनुसन्धान थालेको छ। 

See More On

सुझावित समाचार