कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समतिको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन शंकर हलमा बैठक सुरु भएको हो।

आज १ बजेका लागि प्रतिनिधिसभाको बैठक बाेलाइएकाे छ। यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो।

सुझावित समाचार