कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकियो, अर्काे बैठक आइतबार

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । बिहीबारबाट सुरु भएको बैठक आउँदो आइतबार २ बजे बस्ने गरी सकिएको हो । बैठकमा धारणा राख्ने अधिकांश सदस्यले एमसिसी छिट्टै संसदबाट पास गर्नुपर्नेमा जोड दिएका थिए।
 

सुझावित समाचार