पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ। संघले आज सूचना जारी गर्दै हवाई जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भिडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ। संघको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो। रासस
आन्तरिक हवाई उडानमा कडाइ
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
४ हप्ता अघि
सुझावित समाचार
इभी दुर्घटनामा परेर घाइते भएका पाँचजना मध्ये तीन जनालाई हेटौँडा अस्पताल ल्याइयो
दुर्घटनामा परेका अन्य घाइतेको अवस्था र मृतकको पहिचानसम्बन्धी विस्तृत विवरण आउन बाँकी
वीरगन्ज कारागारबाट एकजना कैदी फरार
वीरगन्ज- वीरगन्ज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन् । पर्साको पोखरीया नगरपालिका ४ सतरियाका ३० वर्ष…
सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गर्ने दुईजना युवती रूपन्देहीबाट पक्राउ
बुटवल- रूपन्देहीको विभिन्न स्थानमा देउसीभैलो कार्यक्रमका नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लि…
पोखराको दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
कास्की- कास्की पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२…
मकवानपुरकाे भीमफेदीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, ५ जना घाइते (अपडेट)
दुर्घटनाग्रस्त गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त भएका छन्। कैद …