कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना सकियो

आइतबार, ४ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। ९९ जना प्रतिस्पर्धीमध्येबाट खुला सदस्यमा ३५ जना निर्वाचित हुनेछन्।  

सबैभन्दा धेरै मत ल्याउने ३५ जना निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ। समितिले केहीबेरमा औपचारिक परिणाम घोषणा गर्दै छ।

सुझावित समाचार