नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताका संवाहक भएको आरोप लगाएका छन्। मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै ओलीले नेपालमा अस्थिरता मच्चाउन खोज्ने नियन्त्रित शक्ति रहेको र त्यसको संवाहक प्रचण्ड र नेपाल भएको आरोप लगाए।
‘अहिले ती शक्तिहरूमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड कम्पनी, माकुने एन्ड कम्पनी हुन्। सबभन्दा अहिले अस्थिरताका संवाहक तत्व यिनीहरू नै हुन्। कुनै भ्रम राख्नुपर्दैन’, ओलीले भने। उनीहरूसँग एकता गरेर कहीँ नपुगिने भन्दै उनले भने, ‘उनीहरूको कनेक्सन कहाँ छ हामीले देखेकै छौँ।’
ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
२ हप्ता अघि
सुझावित समाचार
मीनेन्द्र रिजाल कसरी तानिए रिजाल क्यानिङ कम्पनीको जग्गा भ्रष्टाचारमा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्रकुमार रिजाल ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा संघीय मामिला, संविध…
भक्तपुर मालपोतका नासुसँग साढे नौ करोड अकुत सम्पत्ति, भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति श…
तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिक…
दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । कारागारमा रहेका बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्चमा सुनुवाइ हुने भएको छ। न्यायाधीशह…
न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन होस्ः नेपाल बार
काठमाडौं/ बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ । सर्वाेच्च अदालतका…
बुधबार १० बजेसम्मका १० समाचार
भारतमा ल्यान्डफलपछि कमजोर हुँदै ‘अर्नब’, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको जोखिम बंगालको खाडीमा विकसित अति …