२९६३ मत गन्दा देउवा ६३७ मतले अगाडि

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा २९६३ मत गणना हुँदा शेरबहादुर देउवाको पक्षमा १७८८ मत परेको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा भने ११५१ मत परेको छ । 
२४ मत भने बदर भएको छ । 

सुझावित समाचार