कांग्रेस महाधिवेशन : ९९९ मत गणना हुँदा देउवाको ५९०, शेखरको ४०१

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा नौ सय ९९ मत गणना हुँदा शेरबहादुर देउवाको पक्षमा ५९० मत परेको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा भने ४०१ मत परेको छ । 

सुझावित समाचार