कांग्रेस महाधिवेशन : आजै दोस्रो चरणको निर्वाचन

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ ।

 प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो ।   निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने बताए । 

याे पनि

देउवाले बहुमत ल्याउन सकेनन्, कांग्रेस सभापतिको चयन दोस्रो चरणमा धकेलियो

सुझावित समाचार