माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने छ ।

बैठकमा संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो । 

सुझावित समाचार