विश्वप्रकाश प्रकाशमानको प्यानलबाट महामन्त्री

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार भएका छन्। पार्टी सभापति देउवा समूहमा रहँदै आएका शर्मा महामन्त्रीमा उक्त प्यानलबाट पर्न नसकेपछि सिंहको प्यानलबाट उम्मेदवार बनेका हुन्। यसअघि उनी शेखर कोइरालको प्यानलबाट महामन्त्री उठ्ने प्रयास गरेका थिए।

नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार छन्। 
 

सुझावित समाचार