एमाले बन्दसत्रमा गीत र कविता

आइतबार, १२ मंसिर, २०७८
डिजिटल संस्करण

एमाले बन्दसत्रमा गीत र कविता प्रस्तुत गरिएको छ । आइतबार अबेर सुरु भएको बन्दसत्रमा कलाकार र साहित्यकारले गीत र कविता प्रस्तुत गरेका हुन् । 

यसैबीच, बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीको पक्षमा कार्यकर्ताले नाराबाजी गरेका छन् । ओली हलमा प्रवेश गर्ना साथ कार्यकर्ताले पक्षमा नाराबाजी गरेका थिए ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र करिब राति १० बजे मात्र सुरु भएको थियो । 

सुझावित समाचार