सर्वोच्चमा ५१ मुद्दाको सुनुवाइ,पेसी तोकिएका एक सय ७१ मुद्दा हेर्न नभ्याइनेमा

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतमा आज सुनुवाइ तोकिएका ५१ मुद्दामाथि सुनुवाइ भएको छ। सर्वोच्चका अनुसार आज पेसी तोकिएका दुई सय २२ मुद्दामा  ५१ मुद्दाको सुनुवाइ भएको र एक सय ७१ मुद्दा हेर्न नभ्याइनेमा परेको हो। 

सर्वोच्चमा न्यायाधीशले इजलास बहिष्कार गरेपछि आज सबैभन्दा बढी संख्यामा मुद्दाको सुनुवाइ भएको हो। न्यायाधीशहरूको बिहीबार बसेको फुलकोर्ट बैठकले बन्दी प्रत्यक्षीकरणबाहेकका केही सीमित प्रकृतिका मुद्दासमेत हेर्ने निर्णय गरेपछि आज धेरै संख्यामा सुनुवाइ भएको हो।

सुझावित समाचार