कस्तो बन्यो एमालेको विधान महाधिवेशनस्थल ? (फोटोफिचर)

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् । ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आगामी १५ देखि १७ असोजमा हुँदै छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

तस्बिरः राजन काफ्ले
 

सुझावित समाचार