नेकपा (एकीकृत समाजवादी)को पक्षमा ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन्। बुधबार निर्वाचन आयोग पुगेर नेकपा एमालेका ५५ केन्द्रीय सदस्य र २९ जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका थिए। 

नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याउनुपर्छ। 

सुझावित समाचार