विश्वासको मत लिन प्रदेश सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रियामा गएका छन् ।

अहिले उनी प्रदेश सभा बैठकलाई सम्बोधन गरिरहेका छन् । 

सुझावित समाचार