बजेट भाषण सुरु

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न सुरु गरेका हुन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी थिइन् ।
 

सुझावित समाचार