निर्वाचनको तयारीबारे जानकारी लिएर फर्किए प्रधानमन्त्री

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

निर्वाचनको तयारीबारे जानकारी लिएर प्रधानमन्त्री केपी ओली फर्किएका छन् । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आयोगको तयारी र पार्टी विभाजनको विवादबारे  छलफल गर्न आयोगले प्रधानमन्त्रीलाई बोलाएको थियो ।

छलफलका क्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गराउन आफू प्रतिबद्ध रहेको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

सुझावित समाचार