आज मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार अपराह्न ४ बजे बैठक बस्ने तय भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषयसँगै सरकारका नियमित कार्यसूचीमाथि छलफल हुनेछ। बैठकले आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।

सुझावित समाचार