कांग्रेसको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ सुरु

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण
कांग्रेसको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ सुरु

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ सुरु भएको छ। पार्टी सभापति गगन थापाले जरा अभियानको समापन गर्दै नयाँ कार्यक्रम उद्घाटन गरेका हुन्।

राष्ट्रिय सभागृहमा बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति थापाले बिपीको तस्बिरमा माल्यार्पण र बिरुवामा जल सेचन गरेर कार्यक्रम उद्घाटन गरेका हुन्।

सुझावित समाचार