ग्रामीण तहमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो कार्यक्रम समेटिएको उल्लेख गरेका हुन् । आगामी वर्ष ग्रामीण क्षेत्रका रहेको स्वास्थ्य संस्थालाई व्यवस्थित बनाइने र विशेषज्ञ चिकित्सक सेवा प्रदान गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउने योजना सरकारको योजना छ । 
 

सुझावित समाचार