डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

अधिवक्ता डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। 

महान्यायाधिवक्ताको जिम्मेवारी सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहन्छ । 

सुझावित समाचार