सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै यो सूचना जारी गरी आवश्यक सतर्कताअपनाउन आग्रह गरेको थियो । यो प्रणाली अहिले  उत्तर–पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

See More On

सुझावित समाचार