बुधबारसम्म छैन ठुलो वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्र कमजोर बनिसकेको, मनसुनी रेखा सरदरभन्दा दक्षिणतिर रहेकाले तत्काल ठुलो वर्षाको…
पश्चिम सिफ्ट भयो वर्षा प्रणाली
गण्डकीदेखि पश्चिमी क्षेत्रमा आज ठुलो वर्षा हुने, कर्णाली र सुदूरपश्चिममा भोलिसम्मै जोखिम
भोलिदेखि देशभर भारी वर्षाको आकलन
आजदेखि नै वर्षा बढ्ने प्रक्षेपण, लामो दूरी तथा राति यात्रा नगर्न अनुरोध, ट्रेकिङमा नजान र गएकालाई फर्कन आग्रह
शुक्रबारदेखि तीन दिन देशभर अत्यधिक वर्षाको प्रक्षेपण, सचेत रहन अपिल
बंगालको खाडीमा न्यूनचापीय क्षेत्र झन् शक्तिशाली बन्दै मनसुनको उत्तरार्द्धतिर आइपुग्दा शुक्रबारदेखि तीन दिन देशभर वर्षाको आकलन गरिएको छ । नेपाल मौसम विज्ञान वि…
बिहीबारदेखि पाँच दिन वर्षाको सम्भावना
शुक्रबार–शनिबार बढी जोखिम
डडेल्धुरामा भारी वर्षा : खोला तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह
डडेल्धुराको गाईबाँधे आसपासका क्षेत्रमा पछिल्लो १ देखि ६ घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा भएको छ। वर्षाका कारण स्थानीय पुन्तुरा गाडलगायत अन्य स–सा…
वर्षभरको पानी आठ महिनामै पर्यो, उत्तरी गोरखामा पहिरो
अत्यधिक वर्षाका कारण उत्तरी गोरखामा बुढीगण्डकीको सहायक नदी स्यार खोलामा सोमबार पहिरो खसेको छ । चुमनवुव्री गाउँपालिका– ७, छेकम्पार चौँरीखर्कमा सोमब…
आजदेखि ठुलो वर्षाको क्रम घट्दै जाने
रेडअलर्ट हटे पनि लगातार पानी परिरहेकाले बाढीपहिरोको जोखिम कायमै
आज मुसलधारे वर्षाको सम्भावना : कोशी, बागमती र गण्डकीका २३ जिल्लामा रेडअलर्ट
मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आएसँगै शनिबार साँझबाट सक्रिय बनेको वर्षा गराउने प्रणाली आज आइतबार झन् सशक्त हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अ…
आज र भोलि पूर्वी र मध्य नेपालमा ठुलो वर्षाको सम्भावना
पश्चिममा केन्द्रित रहेको मनसुनी वर्षा आज (आइतबार)बाट पूर्वी र मध्य नेपालमा सिफ्ट हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन कोशी, मधेश, बागम…
भोलि र पर्सि पूर्वी र मध्य नेपालमा ठुलो वर्षाको सम्भावना
पश्चिम नेपालमा केन्द्रित रहेको मनसुनी वर्षा आइतबारबाट पूर्वी र मध्य नेपालमा सिफ्ट हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन कोशी, मधेश, …
भोलि र पर्सि देशभर एकसाथ वर्षा हुने प्रक्षेपण
आइतबारदेखि बढेको वर्षाको गतिविधि साताभर रहने, बिहान र राति बढी पानी पर्ने
वर्षाले हुम्लाकाे चंखेलीमा विद्यालय बगायो
हुम्लाको चंखेली गाउँपालिकामा गएराति आएको भीषण वर्षाले विद्यालय र बस्तीमा क्षति पुर्‍याएको छ । गाउँपालिकाको वडा नम्बर ५, नेप्कास्थित गाउँमा क्षति पु…
वर्षाले बिपी राजमार्ग अवरुद्ध : मंगलटारमा रोकिएका करिब सात सय यात्रुको उद्धार
शनिबारदेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि आएको रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।&n…
उखरमाउलो तराईमा वर्षाले ल्यायो राहत
लुम्बिनीदेखि पूर्वतर्फको तराई क्षेत्रमा यो साताभर हरेक दिनजसो वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिमको तराईमा पनि मंगलबारबाट तापक्रम घट्ने
आज र भोलि हावाहुरीसहित वर्षाको आकलन
आज कोशीदेखि गण्डकीका पहाडी र हिमाली क्षेत्रका धेरै ठाउँमा वर्षा हुने, भोलि पूर्वी नेपालकेन्द्रित वर्षा हुने
देशभर हावाहुरीसँगै वर्षा : आज मध्य र पूर्वी नेपालकेन्द्रित वर्षा हुने
मकवानपुरगढीमा ६ घण्टामा ४६.४ मिमि वर्षा, काठमाडौंको बबरमहलमा एक घण्टामै २०.४ मिमि रेकर्ड
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा
अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि न…
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल रहने अनु…
सातामै दोस्रोपटक पश्चिममा हिमपात : बागमतीदेखि पश्चिमी क्षेत्रमा मध्यम वर्षा
सातामै दोस्रोपटक अर्थात् शुक्रबार र शनिबार हिमपात भएकामा बुधबार पनि फेरि हिमपात भएको छ । बागमतीदेखि पश्चिमका क्षेत्रमा मध्यम वर्षा भए पनि पूर्वी नेपाल र मधेश प्…